धनगढीमा तीनदिने बालमैत्री स्थानिय शासन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      अशोज २, २०८१ मा प्रकाशित     
धनगढीमा तीनदिने बालमैत्री स्थानिय शासन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

महादेव गिरी असोज २,धनगढीमा युनिसेफ नेपालको आर्थिक सहयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत तीन दिने वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।बालबालिको भविश्यको लागि हातेमालो गरौँ हामी सबै लागौँ भन्ने मुल नाराका साथ धनगढीमा तीन दिने कार्यक्रम सुरु भएको हो ।

भदौ ३१ गते देखी सुरुभएको कार्यक्रम आज २ गते सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत तीन दिने वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो ।

बालबालिकामा आजको समयमा किन लगानी गर्ने भन्ने बिषय सम्बन्धि छलफल गरीएको थियो । आजको बालबालिका भोलिको देश, समाज, परिवार जिम्मेवार नागरीक हुने भएकाले आजका बालबालिकामा प्रत्येक अभिभावकले लगानि गर्नु आवश्यक रहेको बताए ।
युनिसेफ नेपालको आर्थिक सयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण नेपाल कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशका पालिकाका कैलाली ,कञ्चनपुर , डोटी, बझाङ, बाजुरा ,१० ओटा स्थानिय तहका निकाय महिला तथा बालबालिका शाखाका प्रमुख , बालकलवका पुर्व अध्यक्षको, यस कार्यक्रममा सहभागिता रहेका थियो । कार्यक्रमा निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको अध्यक्षतामा भएको हो ।

भने युनिसेफ नेपाल सुदूरपश्चिम प्रदेशका फिल्ड प्रमुख इन्द्रराज पन्त प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको समापन सामाजिक सुरक्षा नागरीक समाज सञ्जालका अध्यक्ष त्रिलोत्तम पौडेलले गरेका थिए । कार्यक्रममा सहभागी सम्पूर्णलाइ प्रमाणपत्र दिएको थियो । भने कार्यक्रमको सञ्चालन सामाजिक सुरक्षा नागरिक समाज सन्जालका परियोजना सयोजक नारायण पान्डेले गरेका थिए ।

No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap