धनगढीमा तिनदिने बालमैत्री स्थानिय शासन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सुरु


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०८१ मा प्रकाशित     
धनगढीमा  तिनदिने बालमैत्री स्थानिय शासन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सुरु

महादेव गिरी  धनगढी भदौ ३१,धनगढीमा बालबालिको भबिश्यको लागि हातेमालो गरौँ हामी सबै लागौँ भन्ने मुल नाराका साथ धनगढीमा तिन दिने कार्यक्रम हुने भएको छ । युनिसेफ नेपालको आर्थिक सयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण तिन दिने वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो बालबालिकामा आजको समयमा किन लगानी गर्ने भन्ने बार्यमा तिन दिने कार्यक्रम सुरु भएको हो ।

आजको बालबालिका भोलिका त्यही बालक समाज,देश परिवारको एक जिम्वार नागरीक हुने भएकाले आजका बालबालिका प्रर्ति प्रतेक अभिभावकले लगानि गर्नुृ आबश्यक रहेको बताए ।

युनिसेफ नेपालको आर्थिक सयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण समुह नेपाल कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशका १० ओटा पालिकाका कैलाली ,कञ्चनपुर , डोटी, बझाङ, बाजुरा ,लगाएका स्थानिय निकाय महिला तथा बालबालिका शाखाका प्रमुख ,पुर्व बालकलवका अध्यक्ष वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमा सभागि रहेका थिए । तिन दिने वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो । कार्यक्रम निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको अध्यक्षतामा भएको हो ।

भने युनिसेफ नेपाल सुदूरपश्चिम प्रदेशका फिल्ड प्रमुख इन्द्रराज पन्त प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक सुरक्षा नागरिक समाज सन्जालका परियोजना सयोजक नारायण पान्डेले गरेका थिए ।

कोई वर्णन उपलब्ध नहीं है.कोई वर्णन उपलब्ध नहीं है.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap