धनगढीमा ट्राफिक प्रहरीको ज्यादती, किन लगाइयो पत्रकार माथि हतकडी ?


लेखक : सुन्दराञ्चल      भदौ ८, २०८१ मा प्रकाशित     
धनगढीमा ट्राफिक प्रहरीको ज्यादती, किन लगाइयो पत्रकार माथि हतकडी ?

धनगढीः कैलालीको धनगढीमा ट्राफिक प्रहरीको ज्यादती बढेको छ। सवारी व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीले व्यक्तिलाई हतकडी नै लगाएर थुनामा पठाउन थालेको छ।

ट्राफिक प्रहरीले कुनै त्रुटि फेला पारे या कागजपत्र नबोकेको फेला पारे जरिबाना काट्ने र चालकले मदिरा सेवन गरेको अवस्थामा सवारी नियन्त्रण लिन सक्छन्। तर ट्राफिक प्रहरी हवलदार बमले लाइसेन्स र ब्लुबुक नबोकेको भन्दै अयडीलाई हतकडी लगाएर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरीको हिरासतमा पठाएको पीडित पत्रकार अयडीले बताए। यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख गङ्गाबहादुर सारुले घटनाको बारेमा सेट मार्फत जानकारी पाएको बताए। उनले आफूले जिल्ला प्रहरीको टिम आइसकेपछि मात्रै थाहा पाएको बताए। उनले भने, ‘अर्को एक जनासँग ट्राफिकको लफडा भएछ, त्यहीँ घटनामा उहाँ (रमेश अयडी) पनि पर्नु भएछ। स्वास्थ्य परीक्षण गर्दा उहाँ (अयडी) ले मापसे नगरेको देखियो आज दुबै पक्षलाई बोलाएर छलफल गरे, हाम्रो साथीबाट गल्ती भएको हो।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap