चैतन्य पाठशालाले एसई.ई. २०८० को ब्याचलाई शुभकामना तथा बधाई कार्यक्रम गरी बिधाई गरेको छ ,


लेखक : सुन्दराञ्चल      असार १९, २०८१ मा प्रकाशित     
चैतन्य पाठशालाले एसई.ई. २०८० को ब्याचलाई शुभकामना तथा बधाई कार्यक्रम गरी बिधाई गरेको छ ,

धनगढी असार १९, धनगढीमा रहेको शिक्षा र संस्कारको संगम चैतन्य पाठशालाले एसई.ई. २०८० को ब्याचलाई शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । पाठशालाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई शुभकामना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । उच्च शिक्षाको कामना गर्दै सिकेको संस्कारले जीवनभर काम लाग्ने र यसले आगामी दिनहरुमा सहज हुने कुरा विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले बताए । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका सह प्रधानाध्यापक रमेश क्षेडालले विद्यार्थीको उत्तरोउत्तर प्रगतिको कामना  व्यक्क्त गरेका थिए  ।

कार्यक्रमको अध्यक्षता पाठशालाका पिटीए अध्यक्ष  ईश्वर गिरीको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा बोल्दै गिरीले अङ्क गणितीयमा भन्दा पनि व्यवहारले उत्कृष्ट जि.पी.य. ल्याउनु पर्ने  व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अभिभावक , कक्षा ९(१० का विद्यार्थीहरु सहभागी भएका थिए । भने एस.ई.ई. मा सहभागी विद्यार्थीहरुलाई सम्मान पत्र , मायाको चिनो  प्रदान गरि उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap