बैतडीमा हावाहुरीले सहकारी भवनको छानो उडायो


लेखक : सुन्दराञ्चल      जेष्ठ २१, २०८१ मा प्रकाशित     
बैतडीमा हावाहुरीले सहकारी भवनको छानो उडायो

धनगढी,२१ जेठ । बैतडीमा हावाहुरीले एक सहकारी भवनको छानो उडाएको छ । जिल्लाको पाटन नगरपालिका ८ स्थित भगवती कृषि महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको दुईकोठे भवनको छानो उडाएको हो ।

आइतबार राति आठ बजेतिर आएको हावाहुरीले सहकारी भवनको जस्तापाताले छाएको छानो उडाएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

हावाहुरीले भवनको छानो पूर्ण रुपमा नष्ट गरेको छ । यस्तै सहकारी भवनभित्र रहेका कागजपत्र र कुर्सी टेबलहरुमा समेत क्षति पुगेको वडा अध्यक्ष बिष्टले बताए । क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap