बाजुरा कारागारमा कैदीबन्दीबीच विवाद हुँदा हात हालाहाल


लेखक : सुन्दराञ्चल      जेष्ठ १४, २०८१ मा प्रकाशित     
बाजुरा कारागारमा कैदीबन्दीबीच विवाद हुँदा हात हालाहाल

धनगढी,१४ जेठ । बाजुरास्थित कारागारमा कैदीबन्दीबीच विवाद हुँदा हात हालाहाल भएको छ। हिजो .आइतबार २ जना कैदीको लफडा भएको हो । जिल्लाको त्रिवेणी नगरपालिका–९ का तुलाराम थापा र शेरबहादुर ऐडीको आपसमा फाइट भएको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलाराममाथि कर्तव्य ज्यान मुद्दाका कैदी शेरबहादुर ऐडीले आक्रमण गरेका हुन्। अहिले उनीहरूलाई प्रहरीले जेलभित्रै कडा निगरानीमा राखेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap