मातातीर्थ औँसी दिनको अवसरमा चैतन्य पाठशालामा आमा सम्मान कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      बैशाख २६, २०८१ मा प्रकाशित     
मातातीर्थ औँसी दिनको अवसरमा चैतन्य पाठशालामा आमा सम्मान कार्यक्रम सम्पन्न

धनगढी बैशाख २६, धनगढी शिवनगर ५ मा रहेको चैतन्य पाठशालाले आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा पाठशालाले अभिभावक आमाहरुलाई सम्मान गर्दै आमाको अतुलनीय योगदानको उच्च कदरभाव प्रकट गर्दै एक कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको सभाअध्यक्षता भएको थियो । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अबसरमा सो पाठशालाले आज बुधबार एक कार्यक्रमको आयोजना गरेको हो ।

भने प्रेरक उपस्तिथिमा जेष्ठ आमाहरुको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्दै पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिँहले जीवनमा आमाको महिमा अपरम्पार र , अतुलनीय रहेको र । मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव ,भन्ने भाव आमा भन्ने शब्द नै माहान छ उनले बताए ।

पाठशालाले गरेको यो मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अबसरमा हामी जती पनि आमा हरुलाई पाठशालाले सम्मान तथा स्वागत गरेको थियो । यो काम अतुलनिय तथा अभिभावक आमाले पनि पाशालाले गरेको सम्मानप्रति कृतज्ञता व्यक्तm गरेका थियो । पाठशालाले सम्पूर्ण उपस्थित आमाहरुलाई विद्यालयले मायाको चिनो प्रदान गरि उपस्थित आमाहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जोशीले गर्नु भएको थियो भने कार्यक्रम समापन गर्दै कार्यक्रमका सभाअध्यक्ष ईश्वर गिरीले पनि पाठशालालाई धन्यवाद ज्ञापन गर्दै आमाको भूूमिकाको बयान गर्न नसकिने कुरा र जननीलाई सन्ततिले भुल्न नहुने विचार राख्दै कार्यक्रमलाई सफलतापूूर्वक समापन गर्नुभएको थियो ।

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap