महादेव गिरी संवाददाता ,
धनगढी बैशाख १९, धनगढीमा बाजुरेली सेवा समाजको आयोजनामा सामाजिक एकता ,संस्कृति संरक्षण र पहिचान प्रर्वद्वनमा हाम्रो अभियान ,भन्ने मुल उधेश्यले बाजुरेली समाजको कार्यलय भवनको समुद्घघाटन तथा २०८१ सालको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रम आज बुधबार एक कार्यक्रम गरि सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै ,बाजुराका बुढीगंगा नगरपालिका पुर्व मेयर दिपक बहादुर शाहाले यति छोटो समयमा यति धेरै उपलब्धि मुलक काम यो टिमले गरेको काम प्रर्ति हामी सबैको तर्फ बाट धन्यवाद दिनुप्रर्ने उनले बताए । किनकि समाज रुपान्तरणमा ,सममाज एकता राम्रो भुमिका देखि अहिलको पछिल्लो कार्यकालल राम्रो काम गरेको मा धन्यवाद तथा २०८१ सालको शुभकामना समेत व्यक्त गरे । हामीले नै हाम्रो समाज रुपान्तरण लागि हामीले नै काम गर्नु प्रर्ने भयकोले एक जुट हुन उनले आग्रह समेत गरे ।
त्यस्तै उप्त कार्यक्रममा बोल्दै समाज सेवी तथा जग्गा दान दाता चक्र बहादुर थापाले यो एकले मात्र नभएर हामी सबैले उदाहरणीय काम गरेको र बिशेश गरि यो टिमलाई धन्यवाद दिनु प्रर्छ किनकी यो टिमले राम्रो काम गरेर देखाइको बताए । आज मैले एक समाजको लागि एक सानो काम गरे भोलि अर्को व्यक्तmी समाज सेवाका लागि आउला एक ,एक गरेर समाजको उदारणीय काम गर्दै गयो भने हाम्रो समाजले मुहार नर्फेरेला भन्न सक्किन उनले बताए ।

यसले बाजुराको संस्कृति मात्र जोग्र्रना गर्ने काम मात्र नभयर भोलिका दिनहरुमा केही परिर्वतन शिल काम समेत गर्ने सकिने बताए । त्यस्तै कार्यक्रममा बोल्दै बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिहँ धामीले बाजुरेली सेवा समाज बाजुरेली मानिसहरुले एउटा पाईलो टेक्ने भवन बनाईरहदा हामी सबैलाई खुसी लागेकोे बताए । पहिलेको भन्दा अहिले नयाँ कर्यसमिति राम्रो भएको उनले बताए ।
कार्यक्रममा अगामि आउने दिनमा कसरी आगोडी बढ्ने भन्ने बार्यमा आ, आफ्नो बिचार समेत राखेका थिए । हामीले नै अझै धेरै कामहरु बाकि गर्नु प्रर्न बाकी रहेकाले सम्पुर्ण बाजुरेली आमा,बुबा, दाजु ,भाई दिदीबहिनी, हातमा हात काँधमा काध लागेर काम गरेमा पक्mै पनि बाजुरेली सेवा समाज नमुना बनाउन सकिन्छ उनले बताए ।

भोलिका दिनमा अझै राम्रो काम गर्ने समेत अध्यक्ष धामीले बताए । उप्त भवन बनाउदा बिभिन्न चन्दा दाताहरुले आफ्नो क्षेमता अनुसार सयोग गरेकोमा बाजुरेली सेवा समाजले धन्यवाद दिएका थिए । उप्त भवन बनाउदा करिव कुल खर्च २,२८,१९४ रुपैयाँ लागेको जनाएको छ । कार्यक्रम बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिहँ धामी को अध्यक्षतामा भएको कार्यक्रममा जग्गा दाता तक्र बहादुर थापा प्रमुख अतिथि रहेका थिए । बिशिस्ट अतिथि पुर्व,जि। वि ।स। सभापति धर्म बहादुर सिहँ पर्व अध्यक्ष कुल बहादुर हमाल।
,प्रर्मुख सल्लाहकार हिक्मत ब। शाह,अतिथि ,पुर्व मेयर दिपक शाह,सह सचिव हर्क ब, ओलि,बिशिस्ट व्यक्ति ,पत्रकार ,बिभिन्न ओदाका व्यक्तmीहरुको उपस्थिति रहको थियो ।
