चैतन्य पाठशालाले भोली सुसासन दिगो बिकास र समृद्ध सुदूपश्चिम बिषयक प्रादेशिक सम्मेलन गर्ने


लेखक : सुन्दराञ्चल      चैत्र २७, २०८० मा प्रकाशित     
चैतन्य पाठशालाले भोली सुसासन  दिगो बिकास र समृद्ध सुदूपश्चिम बिषयक प्रादेशिक सम्मेलन गर्ने

महादेव गिरी संवाददाता

धनगढी चैत्र २७, धनगढीमा रहेको चैतन्य पाठशालाले सुसासन दिगो बिकास र समृद्ध सुदूरपश्चिम बिषयक प्रादेशिक सम्मेलन २०८०  गर्ने भएको छ । पाठशाला को आयोजनामा हुनलागेको प्रादेशिक सम्मेलन भोलि चैत्र २८ गते चैतन्य पाठशालामा हुने भयको छ । सोहि सम्मेलन मा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल,समृद्ध सुदूरपश्चिम बिषयमा १०.३० देखि ११.१५ बजे सम्म प्रमुख बक्ता रुपमा हुने छन् भने ,उमेश प्रसाद मैनाली पूर्व अध्यक्ष लोक सेवा आयोग ११.१५ बजे देखि १२.१५ सम्म बिषय राजनीति ,प्रसासन ,सुसासन, प्रमुख बक्ताको रुपामा हुनेछन् ।

त्सतै डा. हरि लम्साल ,प्रमुख सचिव सु. प. प्रदेश सरकार विषय दिगो बिकास लक्ष्य बिषयमा १२.३० देखि १.३० बजे सम्म प्रमुख बक्ताको रुपमा हुने झन् । म्यानलिस्टमा ,डा.तारा प्रसाद जोसी , धर्म राज पाठक,सुशील मिश्र भट्ट ,खडकराज जोसी, हेमराज पन्त ,पुस्करराज ओझा, रामलाल जोसी , ठाकुर करिया प्रधान ,लगायको उपस्थिति रहने छ । चैतन्यले हाल बिगतका दिनमा सुशासन दिगो बिकास र समृद्ध बिषयमा बिगतका दिनहरुमा पनि काठमाडौ पनि सम्मेलन गरेको थियो । भने अहिले हाल पाठशालाले यस्ता कार्यक्रम गर्दै आएको चैतन्य पाठशालाका अध्क्षय गणेश प्रसाद जोसीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap