विश्व उपभोक्ता अधिकार दिवसको निबन्ध प्रतियोगितामा पाठशालाकी सुचना धामी प्रथम


लेखक : सुन्दराञ्चल      चैत्र २, २०८० मा प्रकाशित     
विश्व उपभोक्ता अधिकार दिवसको निबन्ध प्रतियोगितामा पाठशालाकी सुचना धामी प्रथम

चैत्र २ धनगढी,  धनगढीमा रहेको चैतन्य पाठशालमा अध्यनरत क्षात्रा सुचना धामी विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजना गरिएको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा पाठशालाकी सुचना धामी प्रथम भएकी छन् । चैत्र १ गते वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले उपभोक्ता अधिकार हामी सबैको सरोकार भन्ने शिर्षकमा आयोजना गरेको निबन्धमा प्रथम स्थान प्राप्त गर्दै चैतन्य पाठशालाकी धामीले नगद रु ५ हजार जितेकी छन् ।

त्यस्तै मिलन इङलिस बोर्डिङ स्कुलकी कोपिला जोशी दोस्रो स्थान ग्रहण गर्न सफल भएकी छन् । उनले नगद रु ३ हजार प्राप्त गरिन् । यसैगरि सिटि स्कुलकी गिता साँउद तृतीय स्थान प्राप्त गर्न सफल भएकी छिन् । उनले नगद रु २ हजार प्राप्त गरिन् । आज धनगढीको आस्था होटेलमा एक कार्यक्रमका वीच विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap