दशरथ चन्द स्मृति राष्ट्रिय सम्मान २०८०’ द्धारा पाठशालाका सिईयो गणेश प्रसाद जोशी सम्मानित


लेखक : सुन्दराञ्चल      फाल्गुन ७, २०८० मा प्रकाशित     
दशरथ चन्द स्मृति राष्ट्रिय सम्मान २०८०’ द्धारा पाठशालाका सिईयो गणेश प्रसाद जोशी सम्मानित

धनगढी फागुन ७,चैतन्य पाठशालाका सिईयो गणेश प्रसाद जोशी सम्मानित भएका छन् । कैलाली जनपुस्तकालय धनगढीको ६४ औँ वार्षिकोत्सव तथा ४७ औँ साधारण सभाबाट जोशीलाई सम्मान गरिएको हो ।

उनले शिक्षा र समाजमा  पुर्याइएको विशेष योगदानका लागि एक कार्यक्रमबीच प्रतिष्ठानका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश का प्रमुख सचिव डा .हरी प्रसाद लम्साल ले सम्मानपत्र प्रदान गरेका हुन।

कैलाली जनपुस्तकलयका अध्यक्ष टी एन जोशी कोअध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश का प्रमुख सचिव डा हरी प्रसाद लम्साल रहनु भएको थियो । उक्त ६४ औँ वार्षिकोत्सव तथा ४७औँ साधारण सभा सम्मान कार्यक्रममा शैक्षिक र समाजिक क्षेत्रमा योगदान प्रर्ति कदर गदै अध्यक्ष जोशी ‘दशरथ चन्द स्मृति राष्ट्रिय सम्मान २०८०’ द्धारा सम्मान भएका हुन । उक्त सम्मानलाई आभार व्यक्त गदै आयोजक प्रति जोशीले सहृदय हार्दिक आभार व्यक्त गरेका छन् । सिइओ जोशीले भने,
शिक्षाकर्मिको रूपमा सिकाईको यात्रा जारि छ, जीवन पर्यन्त शिक्षासेवाको माध्यमवाट समाजको सकारात्मक रूपान्तरणका लागि निष्ठाका साथ शिक्षासेवामा समर्पित रहनेछु ।
आज प्राप्त सम्मानले पेशा प्रति थप जिम्मेवारि निर्वाहाका लागि दृढ संकल्प रहन प्रेरित गरिरहने जोशीले सम्मानपछि बताएका छन

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap