धनगढीमा फागुन २ गते प्रेमदिवस विशेष कार्यक्रम हुने


लेखक : सुन्दराञ्चल      माघ २३, २०८० मा प्रकाशित     
धनगढीमा फागुन २ गते प्रेमदिवस विशेष कार्यक्रम हुने

धनगढी माघ २३, धनगढीमा फागुन २ गते प्रेमदिवस विशेष कार्यक्रम हुने ,  कैलालीको धनगढीमा फागुन २ गते प्रेमदिवस विशेष कार्यक्रम हुने भएको छ। प्याट टिम क्लेक्सनको आयोजनामा धनगढीमा रहेको फ्लाटलयाण्ड फुटसलमा हुने उक्त कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी र उमेश मुस्कान आउने भएका छन्।

प्रेम दिवस विशेष कार्यक्रम विशेष रूपमा मनाइने भएको छ। ३०० र ५०० टिकट रहेको उक्त प्रोग्राममा ३००मा एक जना प्रवेश र ५००को टिकटमा जोडिहरुलाई प्रवेश रहेको आयोजकले जनाएको छ। कार्यक्रम प्रायोजक वा सपोटर को रूपमा अमृत थापा र सञ्जीव खड्काको आरजे इन्टरप्राइजेज रहेको छ। साथै राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने समेत आयोजकले जनाएको छ। कार्यक्रम फागुन २ गते बेलुका ४ सुरु हुने र कार्यक्रमबाट फाइदा रकम बाट २० प्रतिशत रकम पशु संरक्षणको लागि खर्च गरिने समेत आयोजकले जनाएको छ

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap