कस्तो छ त आजको मौसम ….


लेखक : सुन्दराञ्चल      पुस २०, २०८० मा प्रकाशित     
कस्तो छ त  आजको मौसम ….

 पुष २०,हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका धेरै स्थानलाई यतिबेला हुस्सु र कुहिरोले ढाकेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू९भागमा आंशिक बदली भएर उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap