बिष्णु ऐडीको वियोगान्त ‘स्वर्ग भेट होला कि’ गितको भिडियो सार्वजनिक,


लेखक : सुन्दराञ्चल      पुस ६, २०८० मा प्रकाशित     
बिष्णु ऐडीको वियोगान्त ‘स्वर्ग भेट होला कि’ गितको भिडियो सार्वजनिक,

महादेव गिरी संवाददाता

धनगढी पुष ६ ,कलाकार बिष्णु ऐडीको वियोगान्त ‘स्वर्ग भेट होला कि’ गितको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार धनगढीमा एक कार्यक्रमको आयोजना गरि भिडियो सार्वजनिक गरिएको हो ।

वरिस्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले भिडियो प्ले गरेर सार्वजनिक गरेका हुन । ऐडीले आफ्नी स्वर्गीय धर्म पत्नी उज्वलादेबी ऐडीको सम्झनामा गित निर्माण गरेका हुन ।

उज्वलाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । सुदूर धमाका युटुब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो । भिम थापा नायकले सृजना गरेको उक्त गितको भिडियो निर्देशन भिम थापाले गरेका हुन ।

Open photo

गितमा प्रकाश थापा र गौरी भट्टले स्वर दिएका छन् । गित मा अभिनय रोजी कुँवर र बिष्णु ऐडीले गरेका छन् । ऐडी नेपाली काँग्रेस बझाङका युबा नेता तथा तरुण दलका केन्द्रिय सदस्य समेत हुन ।

Open photo

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap