बुधवार एक कार्यक्रम गरी धनगढीमा हेडवय  एजुकेशन फाउन्डेशन सञ्चालनमा


लेखक : सुन्दराञ्चल      पुस ४, २०८० मा प्रकाशित     
बुधवार एक कार्यक्रम गरी धनगढीमा हेडवय  एजुकेशन फाउन्डेशन सञ्चालनमा

धनगढी पुष ४ धनगढीमा हेडवय  एजुकेशन फाउन्डेशन सञ्चालनमा आएको छ । धनगढी बाहिरका बिद्याथीहरु लाइ आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्येश्यले एचएम र बिएचएम पढ्ने बिद्यिाथीलाइ मध्यनजर गरेर बुधबार धनगढीमा एक कार्यक्रम गरी बोधराज लम्सालले हेडवय एजुकेशन उद्दघाटन गरेरको सञ्चालक अमन उखेडाले जानकारी दिए ।

धनगढीमा रहेका एचएम र बिएचएम पढ्ने बिद्यार्थीले ६ महिना र एक वर्ष इन्टानसिप बाहीर गर्नु प्रने भएकाले ति बिद्याथीलाई बाहीर जानु प्रर्ने बाध्यतालाई मध्यनजर गरेर आफ्नै ठाउ धनगढीमै इन्टासीप गर्ने उद्देश्यले आफूले हेडवय एजुकेशन सञ्चालमा ल्याएको सञ्चालक अमन उखेडाले बताए । कार्यक्रमा धनगढीमा रहेका बिभिन्न कलेजबाट शिक्षक, बिद्याथी अभिभावकको उपस्थिति रहेको थियो ।

Open photo

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap