बाजुरा जिल्ला नसिहँ आधारभुत बिद्यालयमा ५९ औ वालदिवशको बिभिद कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०८० मा प्रकाशित     
बाजुरा जिल्ला नसिहँ आधारभुत बिद्यालयमा ५९ औ वालदिवशको बिभिद कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता

बाजुरा भदौ ३० ,बाजुरा जिल्ला त्रिबेणि नगरपालिका वडा न. ८ मा रहेको नरसिहँ आधारभुत बिद्यालयमा ५९ औ वालदिवशको बिभिद कार्यक्रम सहित बालदिवस सम्पन्न भएको छ । कार्यक्रम बिद्यालयको प्राङ्गणमा शुक्रबार आयोजित ५९औबालदिवसको अवसरमा बक्तृव प्रतियोगिता शैक्षिक सामाग्री हस्तान्तरण लगायत हाजारीजवाफ कार्यक्रम आयोजना गरिएको थियो ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भिम बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गँगादेवी गिरी रहनु भएको थियो । कार्यक्रमका बिशिष्ठ अतिथी बिजय राज गिरी, प्रधानाध्यापक नन्द सिँह थापा लगायत शिक्षक शिक्षीका अभिभावक,बिद्यार्थीहरुको उपस्थीती रहेको थियो । बाजुरा जिल्लाको पहिलो बिद्यालय नरसिंह आधारभुत बिद्यालय २०१४ सालमा नरसहिँ गिरीले स्थापना गरेको बिद्यालय हो । उक्त कार्यक्रममा बोल्दौ बिशिष्ठ अतिथी बिजय राज गिरीले बाजुराको शैक्षिक हिसावले पहिलो बिद्यालय नरसहिँ आधारभुत बिद्यालय पर्छ ।

पूर्वीय ज्ञानपरस्परासँगै हामी विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक सिकाइमा पनि विश्वास गर्छौं । हामीलाई थाह छ, आज हामीबाट शिक्षित विद्यार्थीले विश्व बजारसँग प्रतिस्पद्र्धा गर्नुपर्ने छ, र ऊसँग हार्ने समय अब छैन ।
यस विद्यालयमा विद्यार्थीका अगाडि आफूले थेग्नेभन्दा गहरुँगो, अनावश्यक किताबको बोझले भरिएको झोला बोक्ने बाद्यता छैन कार्यक्रमकका बिशिष्ठ अतिथी बिजय राज गिरीले बताए । उनले अहिलेका बालबालिका लाई देशभित्रै आशा, भरोसा र सपना जागृत

 

 

गराउनुपर्ने जिम्मेवारी हामीसबै ले सच्नु प्रर्ने बताए ।No description available.

२०१४ सालमा स्थापना भए पनि धेरै अगाडी बढ्नु प्रर्ने बिद्यालय हो । तर अहिले सम्म  अगाडी बढ्न नसकेको जिकीर गरे । नरसिहँ गिरीले सानो छानो बाट स्थापना गरेर  शिक्षण पेषामा अतुलनिय भुमीका खलेको र आफ्नो समाजको शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिएको स्थानियहरु बताउँछन् । तर सानो छानोबाट सुरु गरेको स्कुल पुर्वाधार अभाब रहेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । जस्का लागी स्थानिय, प्रदेश तथा केन्द्र सरकारले पुर्वाधार बिकासका लागी सबैले हातेमालो गर्न आह्वान गरिएको छ ।

No description available.

Copy link
Powered by Social Snap