बिद्यार्थीलाई ग्रेडरले ठक्करदिदा विद्यार्थीको मृत्यु भएपछि धनगढीमा प्रदर्शन


लेखक : सुन्दराञ्चल      मंसिर १५, २०७९ मा प्रकाशित     
बिद्यार्थीलाई ग्रेडरले ठक्करदिदा  विद्यार्थीको मृत्यु भएपछि धनगढीमा प्रदर्शन

धनगढी, १५ मंसिर , कैलालीको धनगढीमा उपमहानगपालिका तारानगरमा रहेको पन्चोदय मा.वि कक्षा ८मा  अध्यनरत  एक क्षात्राको ग्रेडरले बिद्यार्थीको मृत्यु भएपछि धनगढीमा प्रदर्शन सुरु भएको छ ।

धनगढीमा रहेको पन्चोदय मा।वि कक्षा ८ मा अध्यनरत एक बिद्यार्थीलाई ग्रेडरले साइकललाई ठक्कर दिदा एक विद्यार्थीको घट्ना स्थलमै मृत्यु भएको हो ।

Abrir foto

मृत्यु हुनेमा पन्चोदय मा। बि कक्षा ८ मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले कुल्चिदा बिद्यार्थीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

Abrir foto

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड पिच काम भैरहेकोले निर्माण कार्यमा रहेको ग्रेडरले बहीबार बिहान डोजरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Abrir foto

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap