काठमाडौं १० मा मतगणना सुरू


लेखक : सुन्दराञ्चल      मंसिर ५, २०७९ मा प्रकाशित     
काठमाडौं १० मा मतगणना सुरू

५ मंसिर, काठमाडौं । काठमाडौं १० मा मतगणना सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् ।

Copy link
Powered by Social Snap