जेठ १७, कैलालीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन्।
Share via: