छाला, ओठ र नङको रङ फेरिनु पनि ओमिक्रोनको नयाँ लक्षण


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
छाला, ओठ र नङको रङ फेरिनु पनि ओमिक्रोनको नयाँ लक्षण

संसारभरी ओमिक्रोनको गति तीब्र रुपमा बढिरहेको छ । यो भेरियन्टको चपेटमा आइरहेका बिरामीले  विभिन्न प्रकारको लक्षणबारे जानकारी दिइरहेका छन् । डाक्टरका अनुसार कोरोनाको प्रमुख लक्षणबाहेक यस्ता पनि केही लक्षण छन् जुन देखिएको खण्डमा तुरुन्त कोभिड परीक्षण गर्नुपर्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले हालै छाला, नङ र ओठको रङ फेरिनु पनि ओमिक्रोनको लक्षण भएको जानकारी दिएको छ । हेल्थ एजेन्सीका अनुसार यस्तो हुँदा कोरोनाको तुरुन्तै परीक्षण गर्नुपर्छ ।

Copy link
Powered by Social Snap