महादेव गिरी धनगढी भदौ ३१,धनगढीमा बालबालिको भबिश्यको लागि हातेमालो गरौँ हामी सबै लागौँ भन्ने मुल नाराका साथ धनगढीमा तिन दिने कार्यक्रम हुने भएको छ । युनिसेफ नेपालको आर्थिक सयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण तिन दिने वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो बालबालिकामा आजको समयमा किन लगानी गर्ने भन्ने बार्यमा तिन दिने कार्यक्रम सुरु भएको हो ।
आजको बालबालिका भोलिका त्यही बालक समाज,देश परिवारको एक जिम्वार नागरीक हुने भएकाले आजका बालबालिका प्रर्ति प्रतेक अभिभावकले लगानि गर्नुृ आबश्यक रहेको बताए ।
युनिसेफ नेपालको आर्थिक सयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण समुह नेपाल कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशका १० ओटा पालिकाका कैलाली ,कञ्चनपुर , डोटी, बझाङ, बाजुरा ,लगाएका स्थानिय निकाय महिला तथा बालबालिका शाखाका प्रमुख ,पुर्व बालकलवका अध्यक्ष वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमा सभागि रहेका थिए । तिन दिने वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो । कार्यक्रम निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको अध्यक्षतामा भएको हो ।
भने युनिसेफ नेपाल सुदूरपश्चिम प्रदेशका फिल्ड प्रमुख इन्द्रराज पन्त प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक सुरक्षा नागरिक समाज सन्जालका परियोजना सयोजक नारायण पान्डेले गरेका थिए ।