धनगढीमा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी अभिमुखीकरण तथा स्क्रिनिङ


लेखक : सुन्दराञ्चल      जेष्ठ ५, २०८१ मा प्रकाशित     
धनगढीमा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी अभिमुखीकरण तथा स्क्रिनिङ

धनगढी जेठ ५ , धनगढीमा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी अभिमुखीकरण तथा स्क्रिनिङ कार्यक्रम गरिएको छ । धनगढी उपमहानगरपालिकाको आयोजना तथा चैतन्य पाठशालाको व्यवस्थापन र सुन्दर नगर टोलको समन्वयमा एक दिने एच, पि, भि ,डियाने टेस्ट विधिबाट महिलाको पाठेघरको क्यान्सर सम्बन्धी अभिमुखीकरण तथा स्क्रिनिङ कार्यक्रम गरिएको हो ।
धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला कुमारी रानाले उद्घाटन गरेको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी रहेका थिए ।

त्यस्तै  वडा नम्बर नं. ५ का सदस्य, दत्तुराम पाण्डे,विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरी ,पाठशालाका प्राधानाध्यापक कटक बहादुर सिहँ, विद्यालयका शिक्षक, शिक्षीका, अभिभावक ,लगायत ३० वर्ष माथिका महिला दिदीबहिनीहरुको उल्लेख्य रूपमा सहभागिता रहेको पाठशालाले जानकारी दिए ।May be an image of 2 people and dais

May be an image of ‎4 people, people studying and ‎text that says "‎@lo DHee HPV-DNA टेस्ट विधिवाट ३० वर्ष माथिका महिलाहरुको पाठेघरको मुसको क्यान्सर (Cervical Cancer) सम्बन्धी अभिमसकरण तथा सकिनिड्ठ कार्यत्रम केतनय चठताल ಕಾಾಸಿ जिववजार ಸೇಷಿ 20C9 व्यवस्थापक समत्वय आवोजक জতराला HOR సాావాిర్ర్ स्टस्वजर व्ोक्ष जिकास महिति ಆರా್ಸು حیرد ซสรเส AAIC সভমরस WE30 goin अझै परि नेपालमा‎"‎‎May be an image of 6 people and people smiling

Copy link
Powered by Social Snap