सदावहार गायक बन्दै लोक गायक शेरी औजि,फेरि नयाँ गीत ए रेशम बजारमा ।


लेखक : सुन्दराञ्चल      बैशाख ६, २०८१ मा प्रकाशित     
सदावहार गायक बन्दै लोक गायक शेरी औजि,फेरि नयाँ गीत ए रेशम बजारमा ।

 

बैशाख ६ धनगढी , पश्चिमका गीतहरुमा विगत लामो समय देखी आफ्नो कर्णपृय कण्ठ मार्फत दर्शक श्रोता माझ निकै लोकप्रिय बनेका शेरी औजि आफ्नो आवाज बाट अझै विख्यात बनेका छन । औजिले स्वर दिएका सबै गीतले छलाङ्ग नमारेको रेकर्ड छैन। लोक डेउडामा (ठाडिभाका,डेउडा गीत हुँदै,सचेतनाका लोक गीतहरु र राष्ट्रिय भावबोकेका गीत समेत उत्तिकै मनजित्न सफल बनेका छन।

यस्तै विशेषताको अपार माया र स्नेह पश्चात् अझै फरक ढंगको सुमधुर कोशेली ए रेशमू बजारमा आएकोछ । जसमा शब्द वरिष्ठ गीतकार माधव विष्टूकैलाशू,लय शेरी औजि तथा स्वर शेरी औजि र गीता बोहराको रहेको छ।
एस .पि गोलड पिचर युटुब च्यानलबाट बाट प्रसारित गीत आफुहरुले विशेष मौलिकतामा आधारित भाका र शब्द कोरिएकोले सबैलाई हेरेर प्रतिक्रिया जनाईदिन निर्माण मण्डलले दर्शकरश्रोताहरुमा अपिल गरेका छन ।

Copy link
Powered by Social Snap