सुदूरपश्चिममा नागरिक उन्मुक्तिकी सांसद गिरी पदमुक्त


लेखक : सुन्दराञ्चल      चैत्र २६, २०८० मा प्रकाशित     
सुदूरपश्चिममा नागरिक उन्मुक्तिकी सांसद गिरी पदमुक्त

चैत्र २६,नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

Copy link
Powered by Social Snap