११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस चैतन्य पाठशालाले भब्यताका साथ मनायो ..


लेखक : सुन्दराञ्चल      फाल्गुन २४, २०८१ मा प्रकाशित     
११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस चैतन्य पाठशालाले भब्यताका साथ मनायो ..

महादेव गिरी ,धनगढी फागुन २४, धनगढीमा रहेको चैतन्य पाठशालाले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चैतन्य आमा अभिभावकहरुका लागि शुभकामना आदान प्रदान कार्यक्रम गरि सम्पन्न गरेको छ । कार्यक्रमा बिध्यालयकी अभिभावक तथा जेष्ठ नागरिक बिश्नु देवी थापाको सभाअध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका पुर्व उप प्रमुख शुसिला मिश्र भट्ट रहनु भएको थियो।

कार्यक्रममा बोल्दै पुर्व उपप्रमुख मिश्र भट्टले हामी परिवार भित्र छौँ महिलाहरुलाई केही गर्नु प्रर्छ अनिरुलाई केही दिन छुट्टी दिनु प्रर्यो , भनेर यो नारी दिवसलाइ संयुक्त राष्ट्र संगले पनि यसलाई बिश्व भरि मनाउनु प्रर्छ भनेर यो विश्व नारी दिवस मनाएको उनले बताए । हामी वर्तमानमा बाच्नु प्रर्छ , छोरा छोरी, समान हुनु प्रर्छ पहिलेको भन्दा अहिले समान भएको छ उनले बताए । कार्यक्रममा बोल्दै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोसीले ,सबै महिला र छोरीहरु समान हुन ,हामी ले आमाको महिमा बार्यमाको सधैं गण हुन्छन् ।

जहाँ नारीको सम्मान हुन्छ त्याहाँ भगवान् को बास हुन्छ ,सबै महिला र छोरीहरुको अधिकार ,समानता र सशक्तिकरणको हकदार हुन त्यसैले आमाको महिमा हाम्रा नानिबाबुहरुले आमाको महत्त्व बुझन, बुबाको महत्त्व बुझन आवश्यक रहेको बताए । कार्यक्रमा शुभकामना आदान प्रदान, सांस्कृति प्रस्तुति,देउडा,नाच लगाएत भएको थियो । कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका पुर्व उप प्रमुख शुसिला मिश्र भट्ट, पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी,पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरी,पाठशालाका प्रिन्सिपल प्रेमनिधि ओझा, पत्रकार ,पिटीए सदस्य ,शिक्षक ,अभिभावक महिला आमा, दिदीबहिनी ,लगाएतको उपस्थिति रहेको थियोे ।

तस्बीरहरु

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap