आज हिमाली क्षेत्रमा बदली भई एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना


लेखक : सुन्दराञ्चल      पुस १२, २०८१ मा प्रकाशित     
आज हिमाली क्षेत्रमा बदली भई एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

पुस १२, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बदली भई एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुई प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ भने राति यी प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम आंशिक बदली हुने सम्भावना छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap