हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव


लेखक : सुन्दराञ्चल      पुस १०, २०८१ मा प्रकाशित     
हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

पुस १०,मौसम पूर्वानुमान महाशाखाका अनुसारपुस १०, रहेको छ । हाल देशको मधेश, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । यस्तै आज देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap