सुदूरपश्चिम महोत्सव चैत्र १० गते देखि २० गतेसम्म


लेखक : सुन्दराञ्चल      चैत्र १, २०७८ मा प्रकाशित     
सुदूरपश्चिम महोत्सव चैत्र १० गते देखि २० गतेसम्म

धनगढी चैत्र १, । करिब दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्ने भएको छ । यही चैत्र १० गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी तयारी गरिएकोकैलाली उद्योग वाणिज्यसंघले बताए ।

एसअधी माघ १८ गते देखि आयोजना हुने भनेपनि कोरोनाको संक्रमणकाणअगाढी बढ्न नसकेको हो तयारी सुरु भइसकेको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगत गर्नु परेको थियो । कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको महोत्सव माघमा संचालन गर्ने तयारी भएपनि कोरोनाका कारण अन्तिम समयमा आएर सुदूरपश्चिम महोत्सव स्थगित गर्नु परेको कैलाली उद्योग बाणिज्य संघका सचिव ओम बिष्टले बताएका छन्।

भने पछि मौसम प्रतिकुल नहुने भएको कारण चैत्र १० गते नै महोत्सव सञ्चालन गर्ने गरी तयारीमा थालिएको कैलाली उद्योग बाणिज्य संघका सचिव ओम बिष्टले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap