सुदूरपश्चिममा २८ दिनमा विपदबाट १२९ परिवार प्रभावित,


लेखक : सुन्दराञ्चल      साउन २९, २०८१ मा प्रकाशित     
सुदूरपश्चिममा २८ दिनमा विपदबाट १२९ परिवार प्रभावित,

 साउन २९, सुदूरपश्चिममा प्राकृतिक विपदबाट २८ दिनको अवधिमा १२९ परिवार प्रभावित बनेका छन्।आगलागीका ६ घटनाबाट ७ परिवार प्रभावित भएका छन भने सर्पदंशबाट दुई जनाको मृत्यु नै भएको छ। डडेल्धुराको परशुराम नगरपालिका–३ तल्लो शिर्षका ६० वर्षीय कमलसिंह साउँदको सर्पले डसेर मृत्यु भएको छ। उनलाई राति सुतेका बेलासर्पले डसेको थियो। उपचारका लागि अस्पताल पुगाउँदा उनको मृत्यु भएको हो।यस्तै कैलालीको गोदावरी नगरपालिका–१० मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। खमौराका ५ वर्षीय अखिल मालीको सर्पले डसेर मृत्यु भएको हो। सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले उनलाई डसेको थियो। लगत्तै मालीलाई धनगढीको नोभा अस्पतालमा पुगाइएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap