समानुपातिकमा एमाले नै अग्रस्थानमा छ राजन भट्टराईले गगनलाई बधाई दिँदै भने


लेखक : सुन्दराञ्चल      मंसिर ६, २०७९ मा प्रकाशित     
समानुपातिकमा एमाले नै अग्रस्थानमा छ राजन भट्टराईले  गगनलाई बधाई दिँदै भने

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यासी तथा नेकपा एमालेका स्थायी समिति सदस्य डा. राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्गगन थापालाई बधाई दिएका छन् ।

‘काठमाडौं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ,’ भट्टराई मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् । भट्टराई कांग्रेसका थापासँग ७ हजार ४४७ मतान्तरसहित पराजित भएका हु

लोकतन्त्रमा एकपटकको जय-पराजय सधैंभरिको जय-पराजय नहुने उनको तर्क छ । ‘संसदीय निर्वाचनको तत्कालको जय-पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको अथक’ लामो र निरन्तरतको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने मान्यताका साथ म राजनीतिमा सक्रिय रहेको छु,’ उनले भने ।

नेता भट्टराईले ‘विभिन्न शक्ति केन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि’ एमालेलाई नेपाली जनताले भरपर्दो साथसहयोग दिएको निष्कर्ष सुनाएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap