महादेव गिरी संवाददाता
धनगढी पुष १४, कञ्चनपुर महेन्द्रनगर मंहाकाल युवा समुह कञ्चनपुर जिल्ला कमिटी कृष्णपुर वडा न.२ मा गौं माता रक्षा छाडा चौपाया व्यवस्थापन लागि व्वस्थित गरौ भनेर गांै शाला आश्रमलाई युवा समाजसेवी एर्व,ईन्जिनियर प्रकाश रावल ले व्क्तिगत रु १० हजार सयोग गर्नु भएको हो ।
भने यो गांैशाला हाम्रो हो यसलाई हामीले नै यसलाइ व्यवस्तिथ गर्नु प्रर्ने रावलले बताए । हाम्रो यो सानो, सानो सयोग बाटै ठूलो राहात हुने भएकाले सयोगि मनहरुलाइ गांैशालाइ व्यवस्तिथ गर्न ठूलो राहत हने भएकोले आफूले सयोर्गी मनहरुलाइ सयोग गर्नुहुन आग्रसमेत गर्नु भयो । गौंमाता भनेकी राष्ट्यि जनावर गौमाता संगै समाजमा भएका सबै जनावरहरुलाइ रक्षा गर्नु हामी सबैको दाहित्व भएकाले ईन्जियर रावलले बताए ।

साथै जय मंहाकाल सामाजिक कार्य प्रोत्साहन निमित्त आउने आगामी दिनहरुमा समेत आफ्नो तर्फबाट जय मंहाका युवा समुह कञ्चनपुर लाई सामाजिक कार्य प्रोत्साहन समिती लाइ ईन्जिनीयर क्षेत्रबाट आवसेक प्रर्ने ईस्टमेट ,डिजाइनर नक्सा, ३डी आर्ट प्रयोजनल निसुल्क सयोग पनि पनि प्रदान गर्ने प्रतिबद्रदता गर्ने ईन्जिीियर रावलले बताए आफ्नो वडा, मा यस्ता सामाजिक कार्यहरु गदै आयएका युवा समुह प्रर्ति बिशेष धन्यवाद समेत दिन भयो आफूबाट हुने सक्ने कुनैपनि कामहरु हातमा हात, कांधमा काँध, साथमा साथ निरन्तर रहने ईन्जिनीयर रावल ले बताए