६ चैत, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले भने विश्वासको मत दिने र सरकारमा पनि जाने पार्टीको निर्णय सुनाए ।