लगातारको झरीकाकारणले धनगढीमा रहेकोबिद्युत कार्यल डुबानमा,

लेखक : सुन्दराञ्चल      असार १६, २०७९ मा प्रकाशित     
लगातारको झरीकाकारणले धनगढीमा रहेकोबिद्युत कार्यल डुबानमा,

धनगढी असार १६ ,धनगढीमा रहेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालयमा लगातारको झरीले सो बिद्युत कार्यलय डुबानमा परेको हो । दुई दिनसम्म परेको झरीका कारण धनगढीमा रहेको बिद्य्त वितरण केन्द्रको कार्यालय डुबानमा परेको हो। धनगढी वितरण केन्द्रमा अहिले पानी भरिएको छ। भने

धनगढी वितरण केन्द्र डुवानमा परेपछि सेवाग्राहीले सास्ती खेप्नुपर्ने अवस्था रहेको सेवाग्राहीले बताए । भने विद्युतीय केवल सर्ट हुने जोखीम समेत बढेको छ।

धनगढीमा रहेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालयमा लगातारको झरीले सो बिद्युत कार्यलय डुबानमा परेको हो । दुई दिनसम्म परेको झरीका कारण धनगढीमा रहेको बिद्य्त वितरण केन्द्रको कार्यालय डुबानमा परेको हो। धनगढी वितरण केन्द्रमा अहिले पानी भरिएको छ। भने

धनगढी वितरण केन्द्र डुवानमा परेपछि सेवाग्राहीले सास्ती खेप्नुपर्ने अवस्था रहेको सेवाग्राहीले बताए । भने विद्युतीय केवल सर्ट हुने जोखीम समेत बढेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap