रानाथारुको होलीको अवसरमा आज सुदूरपश्चिममा सार्वजनिक बिदा


लेखक : सुन्दराञ्चल      चैत्र १९, २०८० मा प्रकाशित     
रानाथारुको होलीको अवसरमा आज सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी चैत्र १९, सुदूरपश्चिममा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए ।

उनका अनुसार प्रदेशभर आज सोमबार बिदा रहने छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होलीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap