यही भद्र २८ र २९ गते धनगढीमा प्रज्ञा उत्सव हुने


लेखक : सुन्दराञ्चल      भदौ २६, २०८१ मा प्रकाशित     
यही भद्र २८ र २९ गते धनगढीमा प्रज्ञा उत्सव  हुने

धनगढी भदौ २६, धनगढीमा प्रज्ञा उत्सव साधना हुने भएको छ । यही भद्र २८ र २९ गते सौराई स्क्यार हलमा २ दिने साधना हुने भएको हो । सेलिब्रेसन मेडिटेशन सेन्टरको आयोजनामा रंजन कुमार शर्माको संयोजकत्वमा हुने भएको छ । आचार्य श्री महेन्द्र बशिष्ठ र आचार्य महानन्द पुष्कल नेपालले प्रशिक्षक दिने जनाईएको छ । उक्त कार्यक्रम बिहानको ७ बजेदेखी शुरु गरिने छ । मानव जिवनबारेमा यो कार्यक्रम सिकाईने छ । आफ्नो जिवनमा बाधा र अनेक समस्याका कारण आउने समस्यालाई यो प्रशिक्षण कार्यक्रम लाभदायी हुने बिश्वास गरिएको छ ।

तनावपुर्ण जिवनलाई सार्र्थकता दिलाउने हेतुले कार्यक्रम गरिरदैं छ । जसमा जुनसुकै उमेर समुहले सहभागिता जनाउन पाउने सकिने छ । अहिले बदलिदो परिवेशले गर्दा मानवले काममा मात्रै ध्यान दिने हुंदा तनावपुर्ण जिवन व्यतित गर्दै छ यसको सही साधक नै साधना मानिएको छ ।
यो कार्यक्रममा चिन्तन र बिचारलाई सद्मार्गमा ल्याउने अचुत मन्त्र सिकाउने हुंदा २५ सय शुल्क लाग्ने जनाईएको छ । आम नागरिकहरुले जिवको यथार्त चित्रणका बारेमा ज्ञान लिन प्रज्ञा उत्सव साधनामा आउन हुन अनुरोध गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap