यस वर्षको मनसुन प्रणाली भित्रिएको छ


लेखक : सुन्दराञ्चल      जेष्ठ ३१, २०८० मा प्रकाशित     
यस वर्षको मनसुन प्रणाली भित्रिएको छ

जेष्ठ ३१, यस वर्षको मनसुन प्रणाली भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पुर्वी भू–भागमा आगमन भएको । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू(भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap