कहाँको कति गाडी भाडा घट्यो ?


लेखक : सुन्दराञ्चल      जेष्ठ ३, २०८० मा प्रकाशित     
कहाँको कति गाडी भाडा घट्यो ?

जेठ ०३,यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी लामो दूरीका सवारी साधनको भाडा घटाएको छ। डिजेलको मूल्य घटेकाले गाडी भाडामा पनि समायोजन गरिएको विभागले जनाएको छ।

विभागले जारी गरेको सूचनमा यात्रुवाहक सवारीसाधनको कम्तीमा ३.२ प्रतिशत भाडा घटाइएको जनाएको छ। त्यस्तै, मालवाहक सवारीसाधनको पहाडी बाटोमा ४.१९ प्रतिशत र तराई-मधेशमा ४.६५ प्रतिशत भाडा घटाइएको विभागले जनाएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap