भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा


लेखक : सुन्दराञ्चल      कार्तिक २१, २०८० मा प्रकाशित     
भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा

कार्तिक २१, यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap