धनगढीमा पनि बिहानको उदाउँदो सूर्यलाई जल अर्घ दिएर छठ पर्व सम्पन्न गरिने ,


लेखक : सुन्दराञ्चल      कार्तिक १४, २०७९ मा प्रकाशित     
धनगढीमा पनि  बिहानको उदाउँदो सूर्यलाई जल अर्घ दिएर छठ पर्व सम्पन्न गरिने   ,

धनगढी कार्तिक १४, । धनगढीको महना नदिमा आज बिहान चार बजे देखी इस्नान् गरि बिहानको उदाउँदो सूर्यलाई जल अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ । भने देशका   बिभिन्न ठाँउमा छर्ठ अर्ध दिएर आज सम्पनन्र गरिने  छ । देशका बिभिन्न्र आज पोखरी र नदी किनारबाट बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिएको छ ।

भने महोना नदी किरानामा बिहानै देखी भेला भएर व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिएका छन् ।बिहामनैको सुर्यदय लाइ अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न गर्ने परम्परा रहेको ब्रतालु बताउनछन् । बिहानै व्रतालुहरुले कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

Abrir foto

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ । भने यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला(पुरुषले पति(पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर(वधु प्राप्तिको कामनाका लागि गर्छन् ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap