बाजुरा भदौ ३०, बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नम्बर ८ का रोसन नाथ नाम गरेका एक युवक सम्पर्क विहीन भएका छन्। बाजुरा त्रिवेणी नगरपालिका वडा नम्बर–८ झाँल्गाँऊ २३ वर्षीय रोसन नाथ २०७७ सालदेखी भारतको दल्ली रोयडी २ सेक्टर मा बस्दै आएका नाथ एकाएक सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले जनाएको छ।
कसैले देखे वा भेटेमा नजिकैको प्रहरी चौकी तथा रमेश नाथ दाई, ८१३०२९३०५३,र सुन्तोला नाथ आमा, ७७०१८९८०१०, मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्
