बाजुराको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने काठेपुलमा जोखिमपूर्ण यात्रा

लेखक : सुन्दराञ्चल      कार्तिक ९, २०८१ मा प्रकाशित     
 बाजुराको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने काठेपुलमा जोखिमपूर्ण यात्रा

बाजुरा, कात्तिक ९ गते । बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने मौरेस्थित अस्थायी काठेपुल पार गर्दै जीप । पक्कीपुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिरः रासस

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap