बाजुरा जिल्ला नसिहँ आधारभुत बिद्यालयमा ५९ औ वालदिवशको बिभिद कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०८० मा प्रकाशित     
बाजुरा जिल्ला नसिहँ आधारभुत बिद्यालयमा ५९ औ वालदिवशको बिभिद कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता

बाजुरा भदौ ३० ,बाजुरा जिल्ला त्रिबेणि नगरपालिका वडा न. ८ मा रहेको नरसिहँ आधारभुत बिद्यालयमा ५९ औ वालदिवशको बिभिद कार्यक्रम सहित बालदिवस सम्पन्न भएको छ । कार्यक्रम बिद्यालयको प्राङ्गणमा शुक्रबार आयोजित ५९औबालदिवसको अवसरमा बक्तृव प्रतियोगिता शैक्षिक सामाग्री हस्तान्तरण लगायत हाजारीजवाफ कार्यक्रम आयोजना गरिएको थियो ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भिम बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गँगादेवी गिरी रहनु भएको थियो । कार्यक्रमका बिशिष्ठ अतिथी बिजय राज गिरी, प्रधानाध्यापक नन्द सिँह थापा लगायत शिक्षक शिक्षीका अभिभावक,बिद्यार्थीहरुको उपस्थीती रहेको थियो । बाजुरा जिल्लाको पहिलो बिद्यालय नरसिंह आधारभुत बिद्यालय २०१४ सालमा नरसहिँ गिरीले स्थापना गरेको बिद्यालय हो । उक्त कार्यक्रममा बोल्दौ बिशिष्ठ अतिथी बिजय राज गिरीले बाजुराको शैक्षिक हिसावले पहिलो बिद्यालय नरसहिँ आधारभुत बिद्यालय पर्छ ।

पूर्वीय ज्ञानपरस्परासँगै हामी विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक सिकाइमा पनि विश्वास गर्छौं । हामीलाई थाह छ, आज हामीबाट शिक्षित विद्यार्थीले विश्व बजारसँग प्रतिस्पद्र्धा गर्नुपर्ने छ, र ऊसँग हार्ने समय अब छैन ।
यस विद्यालयमा विद्यार्थीका अगाडि आफूले थेग्नेभन्दा गहरुँगो, अनावश्यक किताबको बोझले भरिएको झोला बोक्ने बाद्यता छैन कार्यक्रमकका बिशिष्ठ अतिथी बिजय राज गिरीले बताए । उनले अहिलेका बालबालिका लाई देशभित्रै आशा, भरोसा र सपना जागृत

 

 

गराउनुपर्ने जिम्मेवारी हामीसबै ले सच्नु प्रर्ने बताए ।No description available.

२०१४ सालमा स्थापना भए पनि धेरै अगाडी बढ्नु प्रर्ने बिद्यालय हो । तर अहिले सम्म  अगाडी बढ्न नसकेको जिकीर गरे । नरसिहँ गिरीले सानो छानो बाट स्थापना गरेर  शिक्षण पेषामा अतुलनिय भुमीका खलेको र आफ्नो समाजको शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिएको स्थानियहरु बताउँछन् । तर सानो छानोबाट सुरु गरेको स्कुल पुर्वाधार अभाब रहेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । जस्का लागी स्थानिय, प्रदेश तथा केन्द्र सरकारले पुर्वाधार बिकासका लागी सबैले हातेमालो गर्न आह्वान गरिएको छ ।

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap