बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन


लेखक : सुन्दराञ्चल      माघ २१, २०८० मा प्रकाशित     
बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन

बाजुरा, २१ माघ , बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन गरेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको हो। गत आर्थिक वर्ष २०७९–८० बाट गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको हो।

बच्चाहरुमा कुपोषण देखा परेकोले त्यसलाई न्यूनिकरण गर्नेगरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्षय बिसु नाथले जानकारी दिए । पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बताए।

खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का १८५ जना सुत्केरी महिलालाई समेटिएको नाथले बताए। खप्तड छेडेदह गाउँपालिकाले सात वटै वडामा उपाध्यक्षसँग सुत्केरी कोशेली कार्यक्रम सञ्चालन गरेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap