बसन्त ऋतुको आगमन संगै कैलालीको गोदावरी काठे पुलका पुराना राष्ट्रिय झण्डा फेरिए


लेखक : सुन्दराञ्चल      चैत्र ३, २०८० मा प्रकाशित     
बसन्त ऋतुको आगमन संगै कैलालीको गोदावरी काठे पुलका पुराना राष्ट्रिय झण्डा फेरिए

धनगढी चैत्र ३, बसन्त ऋतुको आगमन संगै कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको गोदावरी काठे पुलका पुराना राष्ट्रिय झण्डा फेरिएका छन् । थ्रीडिभिएल क्रिएसनको आयोजना, एनडिएस नेपालको सहकार्य तथा गोदावरी नगरपालिकाको सहयोगमा झण्डा फेरिएका हुन् । राष्ट्रिय झण्डा राखिएपछी सामाजिक सञ्जालमा भाइरल भएको उक्त पुलमा दिनहुँजसो पर्यटक पुग्ने गर्दछन् ।

पर्यटकीय क्षेत्रका रुपमा प्रचार–प्रसार गर्ने उद्देश्यले अत्तरियामा रहेको थ्रिडिभिएल क्रियशनले २ बर्ष अगाडि उक्त पुलमा २१ वटा नेपालका झण्डा फहराइएको थियो । प्रदेशकै धार्मिक पर्यटकीय क्षेत्र भएकाले गोदावरी धाममा हुने विभिन्न विकृत गतिविधिहरु रोक्न प्रदेश सरकारले पहल चाल्नुपर्ने बताए । शुक्रबार गोदावरी काठेपुलको वरिपरी सरसफाई समेत गरेको जानकारी थ्रीडिभिएल क्रिएसनका अध्यक्ष एलआर ओझाले बताए

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap