बझाङ घर भएकी महेश्वरी धनगढीमा मृत फेला


लेखक : सुन्दराञ्चल      चैत्र १८, २०८० मा प्रकाशित     
बझाङ घर भएकी महेश्वरी धनगढीमा मृत फेला

चैत्र १८, धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा २१ वर्षीया महेश्वरी गिरी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

बझाङ स्थायी घर भएकी गिरी भान्सामा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए ।

धनगढीकै ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत गिरी ठुलबुवाको घरमा धनगढीमा बस्दै आएकी थिइन्। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap