प्रेस सेन्टर नेपाल कैलालीको अध्यक्षमा सुरेन्द्र ताम्राकार निर्बाचित


लेखक : सुन्दराञ्चल      माघ ५, २०८१ मा प्रकाशित     
प्रेस सेन्टर नेपाल कैलालीको अध्यक्षमा सुरेन्द्र ताम्राकार निर्बाचित

कैलाली माघ ५, प्रेस सेन्टर नेपाल कैलालीको अध्यक्षमा सुरेन्द्र ताम्राकार निर्बाचित भएका छन । आज आयोजित प्रेस सेन्टर नेपाल कैलालीको छैठौ जिल्ला अधिबेशनबाट सुरेन्द्र अध्यक्षमा निर्बाचित भएका हुन ।

वरिष्ठ उपाध्यक्षमा मंगल बास्कोटे ,महिला उपाध्यक्षमा जगत कुमारी जैशी सचिवमा राम दहित सह( सचिव हिक्मत भुल ,कोषाध्यक्ष(खेम पाण्डेय ,सदस्य दीपक टमट्टा ,राजेन्द्र विश्वकर्मा ,दसिराम चौधरी ,शान्तिप्रसाद जोशी, दिपक बम ,मनिषा सुनार ,यग्यराज उपाध्याय ,सागर चौधरी निर्बाचित भएको प्रदेश अध्यक्ष भुवन बोहराले जानकारी दिए ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap