प्रधानमन्त्री प्रचण्डलाई भेट्न चिनियाँ राजदूत सङ बालुवाटार


लेखक : सुन्दराञ्चल      फाल्गुन १०, २०७९ मा प्रकाशित     
प्रधानमन्त्री प्रचण्डलाई भेट्न चिनियाँ राजदूत सङ बालुवाटार

१० फागुन,  चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सङ बालुवाटार पुगेका थिए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार, आज बिहान चिनियाँ राजदूत सङ बालुवाटार पुगेका हुन् । केही दिन अगाडि मात्रै चिनियाँ राजदूत सङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

५ फागुनमा ओलीलाई भेट्न उनी बालकोट नै पुगेका थिए । राष्ट्रपतिको मनोनयन दर्ता हुने समय नजिकिदै गर्दा राजदूत सङको भेटवातलाई चासोका साथ हेरिएको छ ।

१३ फागुनमा राष्ट्रपतिको मनोनयन दर्ता हुने भएपनि अहिलेसम्म दलहरुले उम्मेद्वार टुंग्याउन सकेका छैनन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap