प्रदेश सरकार कता हरायो ? सुदूरपश्चिम प्रदेशका सभामुख भण्डारी


लेखक : सुन्दराञ्चल      अशोज ५, २०८० मा प्रकाशित     
प्रदेश सरकार कता हरायो ? सुदूरपश्चिम प्रदेशका सभामुख भण्डारी

धनगढी असोज ५,सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सरकार हराएको गुनासो गरेका छन् ।

प्रदेश सभा गठन भएको दश महिना पुरा भईरहदा पनि सुदूरपश्चिम सरकारले सभालाई विजनेस दिन नसकेकोमा सभामुख भण्डारीले सरकार हराएको आभास भइरहेको बताएका हुन् ।

त्यस्तै माननीय  पदम बहादुर शाहीले सञ्चार क्षेत्रका लागि आफूले जस्लाई जुन ठाउँमा भर्नु प्रर्ने हो आफू तत्पर रहेको बताए । माननीय मेखराज खड्काले राजनीतिमा उताब चडाब जे भयनी आफू जनताको हकहितको लागि आफू सधैं प्रतिबध्धता रहेर काम गदै आएको जिकीर गर्नु भयो ।

पत्रकारहरुको जिज्ञाशामा सुदूपश्चिम जनताको हक हितमा कुनै पनि काम नभएको ससद अहिले सम्म नचलेको प्रश्नमा माननीय मेखराज खड्काले हामीले गर्नु प्रने काम हामीले सबै गरेको संधिय संरकार ले निर्णय नभए सम्म कुनै काम नहुने बताए ।कार्यक्रमको सहजिकरण वरिष्ठ पत्रकार मनमोहन स्वाँरले  गर्नु भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap