प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ


लेखक : सुन्दराञ्चल      जेष्ठ २४, २०७९ मा प्रकाशित     
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ

२४ जेठ,   प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा बस्न लागेको हो ।

आजको बैठकमा पनि विनियोजन  विधेयक,  २०७९  को  विभिन्न  शीर्षकहरूमाथि छलफल हुनेछ । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभिन्न शीर्षकमाथि पनि छलफल हुने कार्यसूची छ ।

संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान साढे १० बजे बस्नेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap