पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लामा मंगलबार राति अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको हो ।

माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्युको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap